Bolaun

Keep me logged in

Forgotten Password?

Please enter your e-mail. We will send you a code to reset your password.


l

Bolaun- Speak up to improve Nepali society!

New to Bolaun? Speak up and be heard.

Speak Up!

Speak up on issues you care about.

Discuss

Changes you would like to see.

Explore

Ideas and resources that might be useful.

Connect

Connect with people and organizations that can help you solve issues you care about.

  • Prem Prasad Sanjel January 23rd, 2015 12:54 PM

    हिजो एक दिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग भाटभटेनी टँगाल काठमाण्डौले नेपाल पुलिसका एक जना बहालवाला डि.एस.पि.लाई कार्यालय समयमा दिनदहाडै रु.५०,०००। घुस खाँदाखाँदै पक्रेर हिरासतमा लिएको छभने एउटा सामान्य विद्यालयमा लाखौंको भ्रष्टाचार गर्नेहरु माथि मुद्दा चलाएको छ । के नेपालका हरेक दिन भ्रष्ट दिन हुन ? के नेपालका हरेक विद्यालय भ्रष्टालय हुने ? के नेपालका हरेक राष्टसेबकहरु भ्रष्टाचारदेवकहरु हुन ? होईनभने किन गर्छन नेपालमा भ्रष्टाचार दिनानु दिन ? कोहीसँग जबाफ छ ? बिगतलाई हेर्दा हामी नेपालीहरु सबैलाई महाशरम लाग्नुपर्ने हो किनभने हामीले ३० देखि ४० बर्षको लामो सरकारी जागिर वा ५० देखि ६० बर्षको अतिलामो राजनीति गर्यौं । तर अरुले नगरेको र हामीलेमात्र गरेको नमूना लायक एउटा काम भन्नुहोस त भन्दा हामी जिल्ल पर्छाैं । किनकि हामीले त्यस्तो कामै गरेका छैनौं । देशले हामीलाई सराप्दैन ? इतिहासले हामीलाइ नकार्दैन ? आजै हामीले यस बारेमा सोच्नु पर्दैन ? के हामी नेपाली सबै कर्मकाण्डी मात्र हौं ? January 23rd,Kathmandu Nepal. Nepal has proved that this is the most corrupt country of this world. This Is why within yesterday The CIAA Nepal has arrested a Deputy Superintendent of Nepal Police while taking BRIBE at midday at his duty time worth NPR cash 50,000/ from a customer. And sane day the CIAA has filed a corruption case against a school's authorities to corrupt a hundred of thousand money for their private profit, Nepal is going to be a failure nation due to RAMPANT corruption. NO DOUBT. तपाईसँग कुनै कर्मचारी वा दलालले सरकारी वा सस्थानको काममा घुस मागेमा, घुस दिनुअघि,अख्तियार दुरुपयोग अनुसन्धान आयोग भाटभटेनी टंगाल काठमाण्डौ वा कुनै पनि क्षेत्रीय प्रशासन कार्यालय वा कुनै पनि जिल्ला प्रशासन कार्यालयमा गई घुस दिन लागेको नगद नोटको सिरियल नंबरहरु राखी लिखित निवेदन दिई नोटहरु प्रमाणित गरी सोही रकम नै घुस दिएमा घुस्याहालाई तत्काल पक्राउ गर्न सकिन्छ । तपाईको काम पनि हुन्छ । भ्रष्टाचार नियन्त्रणमा सहयोग पनि हुन्छ । तपाईले हालसम्म कतिजना तपाईको जानकारिमा भएका भ्रस्टाचारिहरु उपर अख्तियारमा लिखित उजुरी गर्नुभयो । नगरेको भए तपाई देसको लागी जिउदै मर्नुभयो । साथी तीन खालका हुन्छन । असली साथी, and ====साथी and द्रब्यपिसाच साथी । यिनमा द्रब्यपिसाच साथी महाखतम हुन्छन साबधान मित्रहरु I घुस खाएर बनाएको ठूलो घर तिम्रो आफ्नै जेल बन्न सक्छ भने किन बनाउनु ? घुसका कारण जेल परेपछि आफ्नै सन्तानले थुक्छन भने किन खानु ? बेकामेनेता ,काला ब्यापारी, घुस्याहा कर्मचारी र तस्करमात्र धनी भए भने देशमा अर्काे बिनाश आउछ भने किन निम्त्याउनु ? आफ्नै कात्रो किन्ने गरी देशको बिकास निर्माणको रकम किन कमिशन बनाएर खानु ? यसो गर्नेहरु………सँग जबाफ ? तपाईको घर अगाडि ४०।४२ बर्षसम्र्म सरकारी नोकरीमा वा ८।१० बर्ष नेतागिरिमा लागेर भ्रष्टाचार गरेर कमाएको,कालो पेशाबाट देश चुसेर कमाएको,देश र जनताको रगत चुसेको रसबाट कमाएको रकमले ठूलो महल बनाएर छिमेकमा बसेको ठूलो भ्रष्टाचारीको नाम,थर र कालो संपत्तिको पूरा बिबरण सहितको भ्रष्टाचारको कहानी लेखेर निवेदकमा “अलकत्रा प्रसाद शर्मा” र पाँउनेमा श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भाटभटेनी टँगाल, काठमाण्डौ लेखेर हुलाकबाट रु. ५।को टिकट टाँसेर पत्रमञ्जुषामा खसालेर पठाई दिन के ले रोकेको छ र ? ठण्डा दिमागले एक पटक सोचेर हेर्नूस त ? तपाईको यो कामले देशले कति राहत पाउला ? हो कि होईन होला ? बाँकि तपाई नै जानिफकार हुनुहुन्छ I

    Corruption

    Comments »

  • Prem Prasad Sanjel January 20th, 2015 01:02 PM

    Second status of Jan 19th,2014. The CIAA Nepal has filed a severe corruption case in special court,against a FAKE SCHOOL's FAKE headteacher and its FAKE school management committee's FAKE chairman,Charging them 2.56 MILLION NPR cash to fine.The AMAZING/SHAMEFUL FACT is that the REAL BUDGET comes from the District Education Officer of Nepal Government to this FAKE school. HOW THAT BUDGET COMES IF IT IS A FAKE SCHOOL ? IS IT POSSIBLE WITHOUT THE WRITTEN APPROVAL OF DEO AND ITs ACCOUNTANT ? If DEO is not able to identify FAKE schools he/she should be forcefully retired from their job at once according to the Nepalese LAW. BUT the CIAA Nepal has not made opponent the DEO and its accountant why . The SOVEREIGN Nepalese people want to ask this question to the CIAA NEPAL ? What is wrong in its CASE FILLING process ? January 19th, 2014 Kathmandu Nepal. बिगतलाई हेर्दा हामी नेपालीहरु सबैलाई महाशरम लाग्नुपर्ने हो किनभने हामीले ३० देखि ४० बर्षको लामो सरकारी जागिर वा ५० देखि ६० बर्षको अतिलामो राजनीति गर्यौं । तर अरुले नगरेको र हामीलेमात्र गरेको नमूना लायक एउटा काम भन्नुहोस त भन्दा हामी जिल्ल पर्छाैं । किनकि हामीले त्यस्तो कामै गरेका छैनौं । देशले हामीलाई सराप्दैन ? इतिहासले हामीलाइ नकार्दैन ? आजै हामीले यस बारेमा सोच्नु पर्दैन ? के हामी नेपाली सबै कर्मकाण्डी मात्र हौं ? 9th strange in Nepalese corruption ? Nepal is a country of corruption this is why a permanent employee named Krishna Bahadur sapkota from “” The Nepal Electricity Authority Maharajganj office of Kathmandu”” has demanded BRIBE/ GREASE/ SPEED MONEY/BLACK MONEY NPR CASH worth 65,000/ to disconnect the current flowing 11000 voltage naked wire which was suddenly fallen on the road and was dangerous to all the living things. It was emergency . It was his duty to disconnect the naked wire as soon as possible.But he tried to take bribe and arrested by the CIAA NEPAL while taking bribe. So sad.Nepal is going to be a failure nation. Due to rampant corruption. Last year at least 100 employees of this organization either went to JAIL or facing corruption case in Special court. Can we imagine the real corruption situation in Nepal ? तपाईसँग कुनै कर्मचारी वा दलालले सरकारी वा सस्थानको काममा घुस मागेमा, घुस दिनुअघि,अख्तियार दुरुपयोग अनुसन्धान आयोग भाटभटेनी टंगाल काठमाण्डौ वा कुनै पनि क्षेत्रीय प्रशासन कार्यालय वा कुनै पनि जिल्ला प्रशासन कार्यालयमा गई घुस दिन लागेको नगद नोटको सिरियल नंबरहरु राखी लिखित निवेदन दिई नोटहरु प्रमाणित गरी सोही रकम नै घुस दिएमा घुस्याहालाई तत्काल पक्राउ गर्न सकिन्छ । तपाईको काम पनि हुन्छ । भ्रष्टाचार नियन्त्रणमा सहयोग पनि हुन्छ । तपाईले हालसम्म कतिजना तपाईको जानकारिमा भएका भ्रस्टाचारिहरु उपर अख्तियारमा लिखित उजुरी गर्नुभयो । नगरेको भए तपाई देसको लागी जिउदै मर्नुभयो । साथी तीन खालका हुन्छन । असली साथी, and ====साथी and द्रब्यपिसाच साथी । यिनमा द्रब्यपिसाच साथी महाखतम हुन्छन साबधान मित्रहरु I घुस खाएर बनाएको ठूलो घर तिम्रो आफ्नै जेल बन्न सक्छ भने किन बनाउनु ? घुसका कारण जेल परेपछि आफ्नै सन्तानले थुक्छन भने किन खानु ? बेकामेनेता ,काला ब्यापारी, घुस्याहा कर्मचारी र तस्करमात्र धनी भए भने देशमा अर्काे बिनाश आउछ भने किन निम्त्याउनु ? आफ्नै कात्रो किन्ने गरी देशको बिकास निर्माणको रकम किन कमिशन बनाएर खानु ? यसो गर्नेहरु………सँग जबाफ ? तपाईको घर अगाडि ४०।४२ बर्षसम्र्म सरकारी नोकरीमा वा ८।१० बर्ष नेतागिरिमा लागेर भ्रष्टाचार गरेर कमाएको,कालो पेशाबाट देश चुसेर कमाएको,देश र जनताको रगत चुसेको रसबाट कमाएको रकमले ठूलो महल बनाएर छिमेकमा बसेको ठूलो भ्रष्टाचारीको नाम,थर र कालो संपत्तिको पूरा बिबरण सहितको भ्रष्टाचारको कहानी लेखेर निवेदकमा “अलकत्रा प्रसाद शर्मा” र पाँउनेमा श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भाटभटेनी टँगाल, काठमाण्डौ लेखेर हुलाकबाट रु. ५।को टिकट टाँसेर पत्रमञ्जुषामा खसालेर पठाई दिन के ले रोकेको छ र ? ठण्डा दिमागले एक पटक सोचेर हेर्नूस त ? तपाईको यो कामले देशले कति राहत पाउला ? हो कि होईन होला ? बाँकि तपाई नै जानिफकार हुनुहुन्छ I

    Corruption

    Comments »

  • Prem Prasad Sanjel January 14th, 2015 03:49 PM

    January 14th, 2014. Kathmandu, Nepal. I SAW THE EIGHTH STRANGE IN NEPALESE CORRUPTION HISTORY. THE ""CIAA NEPAL"" HAS BRAKED THE HISTORY AND ARRESTED ITS OWN TWO OFFICERS FROM WESTERN REGIONAL DIRECTORATE POKHARA REGARDINGLY SECTION OFFICER NAMED ""BINOD AMATYA"" AND ACCOUNTANT OFFICER NAMED ""TOYA NATH SHARMA"" WHILE TAKING BRIBE/GREASE/BLACK MONEY/SPEED MONEY FROM A MEDICAL PERSON NAMED DR. NARAYAN OJHA WHO IS THE CHIEF OF DISTRICT HEALTH OFFICE PARWAT DISTRICT OF NEPAL. THE DUO TOOK 200,000/-NPR CASH FROM THE MEDICAL DOCTOR CLAIMING THAT THEY WOULD DISMISSED HIS CORRUPTION CASE WHICH WAS ALREADY BEEN FILED IN CIAA OFFICE. THIS IS ABSOLUTE EVIDENCE THAT NEPAL IS THE COUNTRY OF CORRUPTION AND GOING TO BE A FAILURE NATION SOON. THIS IS ALSO A EIGHT STRANGE IN THIS WORLD. आयोगका अधिकृतद्वयलाई हिरासतमा लिईएको । ------------------------------------------------------------- जिल्ला स्वास्थ्य कार्यालय कुश्मा, पर्वतले औषधी लगायतका समान खरिदमा भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन उपर अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय पोखराबाट शाखा अधिकृत विनोद अमात्य तथा लेखा अधिकृत तोयानाथ शर्मा समेतको टोली स्थलगत रूपमा पर्वत जिल्लामा खटिई जाँदा अनुसन्धान भैरहेको केश मिलाईदिन्छु भनि जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. नारायण ओझासंग रु. २,००,०००।– (अक्षरुपी दुई लाख) घुस/रिसवत लिएकोले निजहरू उपर कारवाही गरिपाउ भनि आयोगका कर्मचारीद्वय विनोद अमात्य र तोयानाथ शर्मा विरुद्ध पर्न आएको उजुरी निवेदन उपर छानविनका क्रममा हाल सम्म संकलित प्रमाणवाट निजहरुले रू. २ लाख घुस/रिसवत लिएको खुल्न आएकोले निजहरू आयोगको जिम्मेवार अनुसन्धान अधिकृतको पदिय हैसियतमा रही आयोगको उदेश्य प्राप्तिका लागि मन, वचन र कर्मले समर्पित हुनु पर्नेमा सदाचारको खोल ओढी भ्रष्टाचार विरुद्धको गरिमामय अभियानमा धव्वा लगाउने निकृष्ट एवं निन्दनिय कार्य गरेको पाईएकोले निजहरूलाई आजैका मितिबाट नियन्त्रणमा लिई हिरासतमा राखी थप अनुसन्धान भै रहेको छ । साथै, अनुसन्धान तहकिकातको सिलसिलामा आयोगबाट खटिएका वा कार्यरत कर्मचारीहरूले आयोगमा विचाराधिन उजुरीहरू मिलाईदिने वा अन्य कुनै बहानामा अनुचित लाभका लागि रकम माग गर्ने गरेको सम्बन्धमा कुनै उजुरीहरू भए सत्य र यथार्थपरक सूचना दिनुभई भ्रष्टाचार विरुद्धको अभियानमा सहभागिताका लागि अनुरोध गरिएको छ । 13th January, 2014 Kathmandu Nepal. RAMPANT CORRUPTION in Nepal. Within last two days Nepal police has arrested two smugglers from ""Bhaktapur district of Nepal"" with 4 KG gold. The cost of that gold is NPR 200 million in Nepal. According to the Nepalese Media everyday 100 KG gold is smuggling in Nepal which is a big cheating/BIG DEFECT of Nepalese REVENUE. Nepalese poor people are DYING DUE TO NO WARM CLOTHES AND FOOD TO EAT IN THIS CHILLING WINTER. Because we Nepalese Bureaucrats and political leaders are too corrupt, NO Doubt. Beware Nepalese people at the very beginning. Within last two days ""THE CIAA Nepal"" has arrested one Fake CIAA employee while Bargaining for BRIBE ""ONE MILLION NPR CASH"" from an Engineer of a Irrigation project of ""Morang District of Nepal"". And The CIAA Nepal has filed a corruption case against a head TEACHER AND CHAIRMAN OF school management committee charging them misused Near about ONE million NPR cash from the school's account"". Nepal is the country of corruption. No doubt. तपाईसँग कुनै कर्मचारी वा दलालले सरकारी वा सस्थानको काममा घुस मागेमा, घुस दिनुअघि,अख्तियार दुरुपयोग अनुसन्धान आयोग भाटभटेनी टंगाल काठमाण्डौ वा कुनै पनि क्षेत्रीय प्रशासन कार्यालय वा कुनै पनि जिल्ला प्रशासन कार्यालयमा गई घुस दिन लागेको नगद नोटको सिरियल नंबरहरु राखी लिखित निवेदन दिई नोटहरु प्रमाणित गरी सोही रकम नै घुस दिएमा घुस्याहालाई तत्काल पक्राउ गर्न सकिन्छ । तपाईको काम पनि हुन्छ । भ्रष्टाचार नियन्त्रणमा सहयोग पनि हुन्छ । तपाईले हालसम्म कतिजना तपाईको जानकारिमा भएका भ्रस्टाचारिहरु उपर अख्तियारमा लिखित उजुरी गर्नुभयो । नगरेको भए तपाई देसको लागी जिउदै मर्नुभयो । साथी तीन खालका हुन्छन । असली साथी, and ====साथी and द्रब्यपिसाच साथी । यिनमा द्रब्यपिसाच साथी महाखतम हुन्छन साबधान मित्रहरु I घुस खाएर बनाएको ठूलो घर तिम्रो आफ्नै जेल बन्न सक्छ भने किन बनाउनु ? घुसका कारण जेल परेपछि आफ्नै सन्तानले थुक्छन भने किन खानु ? बेकामेनेता ,काला ब्यापारी, घुस्याहा कर्मचारी र तस्करमात्र धनी भए भने देशमा अर्काे बिनाश आउछ भने किन निम्त्याउनु ? आफ्नै कात्रो किन्ने गरी देशको बिकास निर्माणको रकम किन कमिशन बनाएर खानु ? यसो गर्नेहरु………सँग जबाफ ? तपाईको घर अगाडि ४०।४२ बर्षसम्र्म सरकारी नोकरीमा वा ८।१० बर्ष नेतागिरिमा लागेर भ्रष्टाचार गरेर कमाएको,कालो पेशाबाट देश चुसेर कमाएको,देश र जनताको रगत चुसेको रसबाट कमाएको रकमले ठूलो महल बनाएर छिमेकमा बसेको ठूलो भ्रष्टाचारीको नाम,थर र कालो संपत्तिको पूरा बिबरण सहितको भ्रष्टाचारको कहानी लेखेर निवेदकमा “अलकत्रा प्रसाद शर्मा” र पाँउनेमा श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भाटभटेनी टँगाल, काठमाण्डौ लेखेर हुलाकबाट रु. ५।को टिकट टाँसेर पत्रमञ्जुषामा खसालेर पठाई दिन के ले रोकेको छ र ? ठण्डा दिमागले एक पटक सोचेर हेर्नूस त ? तपाईको यो कामले देशले कति राहत पाउला ? हो कि होईन होला ? बाँकि तपाई नै जानिफकार हुनुहुन्छ I

    Corruption

    Comments »

  • Prem Prasad Sanjel January 13th, 2015 01:57 PM

    13th January, 2014 Kathmandu Nepal. RAMPANT CORRUPTION in Nepal. Within last two days Nepal police has arrested two smugglers from ""Bhaktapur district of Nepal"" with 4 KG gold. The cost of that gold is NPR 200 million in Nepal. According to the Nepalese Media everyday 100 KG gold is smuggling in Nepal which is a big cheating/BIG DEFECT of Nepalese REVENUE. Nepalese poor people are DYING DUE TO NO WARM CLOTHES AND FOOD TO EAT IN HIS CHILLING WINTER. Because we Nepalese Bureaucrats and political leaders are too corrupt, NO Doubt. Beware Nepalese people at the very beginning. Within last two days ""THE CIAA Nepal"" has arrested one Fake CIAA employee while Bargaining for BRIBE ""ONE MILLION NPR CASH"" from an Engineer of a Irrigation project of ""Morang District of Nepal"". And The CIA Nepal has filed a corruption case against a head TEACHER AND CHAIRMAN OF school management committee charging them misused Near about ONE million NPR cash from the school's account"". Nepal is the country of corruption. No doubt. अख्तियारले बिशेष अदालतमा दायर गरेका भ्रष्टाचारका मुद्दा देखेर कहिले दया लागेर आउँछ । कहिले लाज लागेर आँउछ । नक्कली स्कूलमा रकम के आकाशबाट जान्छ ? नक्कली स्कूलका प्र.अ. तथा नक्कली संचालक समितिका पदाधिकारीलाई मात्र किन मुद्दा हालेको हो ? अख्तियारको यो काम कबारबाही सुन्दा खेरि त लाज पो भयो । सर्बप्रथम जिशिअले बैंकमा नक्कली स्कूलको नाममा चल्ती खाता खोल्ने शिफारिश नगरी नक्कली स्कूलको खाता नै खुल्दैन थाहा कि छैन ? उति बेला जिशिअले के हेर्यो ? मूल दोषी जिशिअ हो कि होइन ? खातामा रकम निकासा दिदा जिशिकाको लेखापालले सक्कली स्कूलको नाम छोडेर नक्कलीको नाममा निकासाको कागज किन बनायो ? लेखापाल दोषी हो कि होईन ? रकम कोलेनिकाले कसरी निकासा दियो ? कोलेनिका दोषी हो कि होईन ? आन्तरिक अडिट कसले गरयो ? उ दोषी हो कि होइन ? अन्तिम लेखा परीक्षण कसले गर्यो ? उ दोषी हो कि होइन ? जिशिअ नक्कली र सक्कली स्कुल पनि चिन्दैन भने त उसैलाई महाअन्धो भएको ठहर गरी सरकारी काम गर्न UNABLE मानीे ऐन र नियमावलीले सर्बप्रथम पेन्सन सहितको अनिबार्य अबकाश शिफरिस गर्नु भनेको छ हो कि होईन ? यी सबै रकम निकासा दिएर कमिशन खानहरुे चाँहि सबै चोखा हुने ? किन यिनीहरुका उपरमा मुद्दा चलेन ? अख्तियारसँग सार्बभौम नेपाली जनताहरु यसको जबाफ चाहान्छन ? तपाईसँग कुनै कर्मचारी वा दलालले सरकारी वा सस्थानको काममा घुस मागेमा, घुस दिनुअघि,अख्तियार दुरुपयोग अनुसन्धान आयोग भाटभटेनी टंगाल काठमाण्डौ वा कुनै पनि क्षेत्रीय प्रशासन कार्यालय वा कुनै पनि जिल्ला प्रशासन कार्यालयमा गई घुस दिन लागेको नगद नोटको सिरियल नंबरहरु राखी लिखित निवेदन दिई नोटहरु प्रमाणित गरी सोही रकम नै घुस दिएमा घुस्याहालाई तत्काल पक्राउ गर्न सकिन्छ । तपाईको काम पनि हुन्छ । भ्रष्टाचार नियन्त्रणमा सहयोग पनि हुन्छ । तपाईले हालसम्म कतिजना तपाईको जानकारिमा भएका भ्रस्टाचारिहरु उपर अख्तियारमा लिखित उजुरी गर्नुभयो । नगरेको भए तपाई देसको लागी जिउदै मर्नुभयो । साथी तीन खालका हुन्छन । असली साथी, and ====साथी and द्रब्यपिसाच साथी । यिनमा द्रब्यपिसाच साथी महाखतम हुन्छन साबधान मित्रहरु I घुस खाएर बनाएको ठूलो घर तिम्रो आफ्नै जेल बन्न सक्छ भने किन बनाउनु ? घुसका कारण जेल परेपछि आफ्नै सन्तानले थुक्छन भने किन खानु ? बेकामेनेता ,काला ब्यापारी, घुस्याहा कर्मचारी र तस्करमात्र धनी भए भने देशमा अर्काे बिनाश आउछ भने किन निम्त्याउनु ? आफ्नै कात्रो किन्ने गरी देशको बिकास निर्माणको रकम किन कमिशन बनाएर खानु ? यसो गर्नेहरु………सँग जबाफ ? तपाईको घर अगाडि ४०।४२ बर्षसम्र्म सरकारी नोकरीमा वा ८।१० बर्ष नेतागिरिमा लागेर भ्रष्टाचार गरेर कमाएको,कालो पेशाबाट देश चुसेर कमाएको,देश र जनताको रगत चुसेको रसबाट कमाएको रकमले ठूलो महल बनाएर छिमेकमा बसेको ठूलो भ्रष्टाचारीको नाम,थर र कालो संपत्तिको पूरा बिबरण सहितको भ्रष्टाचारको कहानी लेखेर निवेदकमा “अलकत्रा प्रसाद शर्मा” र पाँउनेमा श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भाटभटेनी टँगाल, काठमाण्डौ लेखेर हुलाकबाट रु. ५।को टिकट टाँसेर पत्रमञ्जुषामा खसालेर पठाई दिन के ले रोकेको छ र ? ठण्डा दिमागले एक पटक सोचेर हेर्नूस त ? तपाईको यो कामले देशले कति राहत पाउला ? हो कि होईन होला ? बाँकि तपाई नै जानिफकार हुनुहुन्छ I

    Corruption

    Comments »

  • Anonymous January 12th, 2015 11:01 AM

    पाँचथरका जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपाल Integrity Idol Nepal 2014 हुनु भएकोमा बधाई छ !

    Public Services, Right to Information

    Nepal Tourism Board, Kathmandu, Central Region, Nepal

    Comments »

  • Raju January 11th, 2015 01:30 PM

    सूचना लुकाउने लाई नै सूचना आयोगको प्रमूख आयुक्त बनाउनु भनेको त हग्नेलाई भन्दा देख्नेलाई लाज लागे जस्तो भएन र ?

    Right to Information

    Comments »

संबिधान बनाउनलाई संबिधानसभा हल हुँदा हुँदै सडकमै किन जानुपर्ने ? http://t.co/v8MPWAsmcJ

~ Bolaun, Nepal